You are viewing the translated version of भ्रष्टाचारजन्य कार्यको परिणाम.

Section 56A
भ्रष्टाचारजन्य कार्यको परिणाम
(१) भ्रष्टाचारजन्य काम कारबाहीको कारणबाट कुनै सहुलियतपूर्ण करार (कन्सेशन कन्ट्रयाक्ट) वा त्यस्तै प्रकृतिको अन्य लिखत भएको रहेछ भने प्रचलित कानूनमा: जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट भ्रष्टाचार ठहर भएको आधारमा त्यस्तो करार वा लिखत खारेज वा रद्द गरिनेछ र त्यस सम्बन्धमा अन्य कानूनी/कारबाही हुने भएमा सो बमोजिम कारबाही समेत गरिनेछ।

(२) उपदफा (१)- मा लेखिएको कुनै पनि कुराले असल नियतबाट प्राप्त गरेको तेस्रो पक्षको हकलाई प्रतिकूल असर पुन्याएको मानिने छैन।